नेपाल बार एशोसियसनमा वकिलहरु आन्दोलित… (फोटो-कथा)

काठमाडौँ । वकिलहरुले नेपाल बार एशोसियसनको भवन अगाडी आन्दोलन गरेका छन् । उनीहरुले बुधबार न्याय परिषद् नियमावलीमा भएको गैर संवैधानिक र गैरन्यायिक संशोधन तत्काल खारेज गर लगायतका माग राख्दै आन्दोलन गरेका हुन् । न्यायालयमा व्याप्त भ्रष्ट्राचार, विकृति, विसंगति अन्त्य गरी न्यायिक स्वच्छता कायम गर, स्वतन्त्र न्यायपालिकाको रक्षा गरौं, मुलुकी फौजदारी कार्यविशदी संहिता, २०७४ को दफा […]

Sep 25, 2024 - 10:17
 0
नेपाल बार एशोसियसनमा वकिलहरु आन्दोलित… (फोटो-कथा)

काठमाडौँ । वकिलहरुले नेपाल बार एशोसियसनको भवन अगाडी आन्दोलन गरेका छन् । उनीहरुले बुधबार न्याय परिषद् नियमावलीमा भएको गैर संवैधानिक र गैरन्यायिक संशोधन तत्काल खारेज गर लगायतका माग राख्दै आन्दोलन गरेका हुन् ।

न्यायालयमा व्याप्त भ्रष्ट्राचार, विकृति, विसंगति अन्त्य गरी न्यायिक स्वच्छता कायम गर, स्वतन्त्र न्यायपालिकाको रक्षा गरौं, मुलुकी फौजदारी कार्यविशदी संहिता, २०७४ को दफा १५५ मा भएको संशोधन खारेज गरी पूर्ववत् व्यवस्था लागू गर, विगो, जरिवाना तिरे पश्चात मात्र पुनरावेदन, मुद्दा दोहोऱ्याई पाऊँ निवेदन दर्ता गर्ने स्वेच्छाचारी र गैरन्यायिक कार्यको अन्त्य गर, लगायतका माग राखेका छन् । बाँकी तस्वीरमा हेर्नुहोस्:

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register