बाढीले बदल्यो उपत्यका खोला करिडोरको स्वरुप, चिटिक्क पारिएका पार्क फोहोरले भरिए…  (तस्वीरहरू) 

काठमाडौँ । अविरल झरीसँगै आएको बाढीको वाहव कम भएसँगै बागमतीले आफुमा समाहित भएका फोहोरहरु अहिले हाम्रो लागि ऐना बनाएर छोडिदिएको छ । खोला किनारमा बनेका करिडोर र पार्कमा अहिले प्लास्टिकहरु यत्रतत्र अड्किएका छन् । सप्तकोशीमा पनि प्लास्टिकका बोतलहरु बाँधमा अड्किए झैं अहिले काठमाडौंका उपत्यका खोला किनारमा प्लास्टिक यत्रतत्र गिज्याएर बसिरहेका छन् । उर्लेर आएको बागमतीले […]

Sep 30, 2024 - 09:13
 0
बाढीले बदल्यो उपत्यका खोला करिडोरको स्वरुप, चिटिक्क पारिएका पार्क फोहोरले भरिए…  (तस्वीरहरू) 

काठमाडौँ । अविरल झरीसँगै आएको बाढीको वाहव कम भएसँगै बागमतीले आफुमा समाहित भएका फोहोरहरु अहिले हाम्रो लागि ऐना बनाएर छोडिदिएको छ ।

खोला किनारमा बनेका करिडोर र पार्कमा अहिले प्लास्टिकहरु यत्रतत्र अड्किएका छन् । सप्तकोशीमा पनि प्लास्टिकका बोतलहरु बाँधमा अड्किए झैं अहिले काठमाडौंका उपत्यका खोला किनारमा प्लास्टिक यत्रतत्र गिज्याएर बसिरहेका छन् ।

उर्लेर आएको बागमतीले शनिवार धनजनको ठुलो क्षति गर्यो । क्षतिसँगै यसले नदी किनारका वस्तीको बारेमा राजनैतिक ध्रुविकरणलाई पुनः जागृत गर्यो नै तर यसले हाम्रो दैनिकीबारे पनि प्रश्न छोडेर गएको छ । बाँकी तस्वीरमा हेर्नुहोस् :

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register