भद्रपुरमा भेटियो पुरुषको शव

भद्रपुर, १४ असोज । झापाको भद्रपुरमा आज एक अपरिचित युवाको शव फेला परेको छ । झापा भद्रपुर नगरपालिका–३ झोलुङगे पुल स्थित मेची नदीको बीच भागमा कालो पाइन्ट लगाएको, शरीरको माथिको भागमा कपडा नभएको, बायाँ साइडको भाग पुरिएको दाहिने साइडको आधा भाग देखिएको, अनुहार पानीमा घोप्टो परेको अबस्थामा पुरुषको शव फेला परेको हो । प्रहरी चौकी [...] The post भद्रपुरमा भेटियो पुरुषको शव appeared first on Jhapa Online.

Sep 30, 2024 - 12:38
 0
भद्रपुरमा भेटियो पुरुषको शव

भद्रपुर, १४ असोज । झापाको भद्रपुरमा आज एक अपरिचित युवाको शव फेला परेको छ । झापा भद्रपुर नगरपालिका–३ झोलुङगे पुल स्थित मेची नदीको बीच भागमा कालो पाइन्ट लगाएको, शरीरको माथिको भागमा कपडा नभएको, बायाँ साइडको भाग पुरिएको दाहिने साइडको आधा भाग देखिएको, अनुहार पानीमा घोप्टो परेको अबस्थामा पुरुषको शव फेला परेको हो ।

प्रहरी चौकी मेचीपारीमा जानकारी प्राप्त गराउन साथ टोली खटि गइ घटनास्थल सुरक्षित राखेको छ भने थप अनुसन्धान तथा कानूनी प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय भद्रपुरबाट शव कानूनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

The post भद्रपुरमा भेटियो पुरुषको शव appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register