पूर्वतयारीबारेको प्रश्नमा प्रधानमन्त्रीको प्रतिप्रश्न : कहाँ-कहाँ पहिरो जान्छ भनेर भनिएको थियो र ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान विपद्‌बारे गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएका छन् । ११ दिनपछि सोमबार अपराह्न स्वदेश फर्किएका प्रधानमन्त्री ओलीलाई पत्रकारहरूले नेपालको तीनदिने विपद्‌को पूर्वतयारीबारे प्रश्न गरेका थिए । जवाफमा प्रधानमन्त्री ओलीले यस्तो गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएका हुन् । “रेड एलर्ट जारी गरिएको थियो,”प्रधानमन्त्री ओलीले भने, “तर, कहाँ-कहाँ पहिरो जान्छ भनेर भनिएको थियो र ? […]

Sep 30, 2024 - 12:37
 0
पूर्वतयारीबारेको प्रश्नमा प्रधानमन्त्रीको प्रतिप्रश्न : कहाँ-कहाँ पहिरो जान्छ भनेर भनिएको थियो र ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान विपद्‌बारे गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएका छन् ।

११ दिनपछि सोमबार अपराह्न स्वदेश फर्किएका प्रधानमन्त्री ओलीलाई पत्रकारहरूले नेपालको तीनदिने विपद्‌को पूर्वतयारीबारे प्रश्न गरेका थिए ।

जवाफमा प्रधानमन्त्री ओलीले यस्तो गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएका हुन् ।

“रेड एलर्ट जारी गरिएको थियो,”प्रधानमन्त्री ओलीले भने, “तर, कहाँ-कहाँ पहिरो जान्छ भनेर भनिएको थियो र ? त्यो त भनिएको थिएन । त्यो त गएपछि थाहा हुने कुरा भो ।”

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register