‘सन्सिल्क भाइब्स’ अभियान : भाग लिन टिकटक बनाउनुपर्ने 

काठमाडौं । सन्सिल्कको ‘सन्सिल्क भाइब्स’ अभियान सुरु भएको छ । तीन वर्षदेखि मनाउँदै आइरहेको सो अभियान असोज ११ देखि सुरु भई मङ्सिर सम्म चल्ने जनाइएको छ । जहाँ नेपालभरका सहभागीहरूले आफ्नो ‘माई हेयर, माई भाइब्स’ क्षणहरू सामाजिक सञ्जालमा सेयर गर्दै यस प्रतिस्पर्धामा भाग लिन सक्नेछन् । साथै, उनीहरूले सन्सिल्क ग्याङ अफ गर्ल्सको अर्को संस्करणमा पनि […]

Sep 30, 2024 - 14:09
 0
‘सन्सिल्क भाइब्स’ अभियान : भाग लिन टिकटक बनाउनुपर्ने 

काठमाडौं । सन्सिल्कको ‘सन्सिल्क भाइब्स’ अभियान सुरु भएको छ । तीन वर्षदेखि मनाउँदै आइरहेको सो अभियान असोज ११ देखि सुरु भई मङ्सिर सम्म चल्ने जनाइएको छ ।

जहाँ नेपालभरका सहभागीहरूले आफ्नो ‘माई हेयर, माई भाइब्स’ क्षणहरू सामाजिक सञ्जालमा सेयर गर्दै यस प्रतिस्पर्धामा भाग लिन सक्नेछन् । साथै, उनीहरूले सन्सिल्क ग्याङ अफ गर्ल्सको अर्को संस्करणमा पनि सहभागी हुन सक्ने जनाइएको छ ।

प्रतिस्पर्धामा भाग लिनका लागि, सन्सिल्क भाइब्सको गीतमा आधारित टिकटक भिडियो वा इन्स्टाग्राम र फेसबुक रिल्स बनाएर आफ्नो सन्सिल्क स्टाइल र व्यक्तित्व देखाउनु पर्नेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register