आगो लाग्ने डरले बजारबाट ९७ हजार ईभी फिर्ता माग्दै बीवाईडी, नेपालमा के छ अवस्था ?

काठमाडौं । चीनको विद्युतीय सवारी निर्माता बीवाईडीले आगलागीको सम्भावना देखिएपछि करिब ९७ हजार गाडी फिर्ता बोलाउने भएको छ । बीवाईडीले सोमबार (सेप्टेम्बर ३०) देखि ९६ हजार ७१४ डल्फिन (Dolphin) र युआन प्लस (Yuan Plus) मोडेलका ईभी फिर्ता बोलाउन लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।  चीनको बजार नियमन गर्ने ‘स्टेट एडमिनिस्ट्रेसन फर मार्केट रेगुलेसन' (एसएएमआर) ले जारी गरेको विज्ञप्ति अनुसार बीवाईडीले दुई समूहमा सवारी साधन फिर्ता माग गर्नेछ । यसअन्तर्गत बीवाईडी अटो इन्डस्...

Sep 30, 2024 - 13:33
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register