बीबीएसको नतिजा आउनासाथ त्रिविको वेबसाइट डाउन, के भन्छन् विद्यार्थी ?

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको वेबसाइट डाउन भएको छ ।  सोमबार बेलुका ६ बजे बीबीएस प्रथम वर्षको नतिजा प्रकाशित भएसँगै विश्वविद्यालयको वेबसाइट डाउन भएको हो । २०८० साल असोजमा लिइएको परीक्षाको नतिजा सार्वजनिक भएको सूचना सामाजिक सञ्जालमा आउनासाथ त्रिविको साइट नै डाउन भएको बताइएको छ । एउटा पीडा नतिजा समयमै सार्वजनिक नहुनुमा थियो, त्यसैमा साइट नै डाउन भएपछि विद्यार्थीमाथि अर्को पीडा थपिएको छ । “यो अहिले मात्र भएको होइन,” एक फेसबुक पेज सञ्चालक भन्छन्, “हामीले सूचना राख्नासाथ वेबसाइट डाउन...

Sep 30, 2024 - 17:33
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register