मलेखुमा सुख्खा पहिरो

धादिङ ।पृथ्वीराजमार्गको गजुरी गाउँपालिका वडा नम्बर २ मलेखुमा सोमबार बेलुका सुख्खा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ । तीन दिन लगातारको वर्षाले कमजोर भएको भू-भागमा सोमबार घाम लागेर सुकेको थियो । सडक विस्तारको क्रममा कुनापटी खनेर छाडेको ठाउँमा माथीबाट पहिरो आएर राजमार्ग अवरुद्ध भएको मलेखुका स्थानीय रामहरी थापाले जानकारी दिएका छन् । सडकमा पहिरोले बाटो […]

Sep 30, 2024 - 17:56
 0
मलेखुमा सुख्खा पहिरो

धादिङ ।
पृथ्वीराजमार्गको गजुरी गाउँपालिका वडा नम्बर २ मलेखुमा सोमबार बेलुका सुख्खा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ ।

तीन दिन लगातारको वर्षाले कमजोर भएको भू-भागमा सोमबार घाम लागेर सुकेको थियो ।

सडक विस्तारको क्रममा कुनापटी खनेर छाडेको ठाउँमा माथीबाट पहिरो आएर राजमार्ग अवरुद्ध भएको मलेखुका स्थानीय रामहरी थापाले जानकारी दिएका छन् ।

सडकमा पहिरोले बाटो बन्द भएपछि दुबैतर्फ सवारी साधन रोकिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register