नागढुंगा-मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा

काठमाडौं ।  सुख्खा पहिरो खसेर बन्द भएको पृथ्वी राजमार्गको नागढुंगा-मुग्लिन सडक खण्ड एकतर्फी संचालनमा आएको  छ । पहिरोका कारण  अवरुद्ध सडकखण्ड आइतबार साँझबाट एकतर्फी रुपमा सञ्चालनमा आएपनि सोमबार  साँझ नै मलेखुबाट करिब ५ सय मिटर काठमाडौंतर्फ सुख्खा पहिरो खसेपछि ठप्प बनेको थियो । सुख्खा पहिरो पन्छाएपछि अहिले केहीबेर अगाडिदेखि सडक एकतर्फी खुलेको धादिङ  प्रहरीले जनाएको छ […]

Sep 30, 2024 - 18:17
 0
नागढुंगा-मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा

काठमाडौं ।  सुख्खा पहिरो खसेर बन्द भएको पृथ्वी राजमार्गको नागढुंगा-मुग्लिन सडक खण्ड एकतर्फी संचालनमा आएको  छ ।

पहिरोका कारण  अवरुद्ध सडकखण्ड आइतबार साँझबाट एकतर्फी रुपमा सञ्चालनमा आएपनि सोमबार  साँझ नै मलेखुबाट करिब ५ सय मिटर काठमाडौंतर्फ सुख्खा पहिरो खसेपछि ठप्प बनेको थियो ।

सुख्खा पहिरो पन्छाएपछि अहिले केहीबेर अगाडिदेखि सडक एकतर्फी खुलेको धादिङ  प्रहरीले जनाएको छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register