ओली स्वदेश फर्किए लगत्तै एमालेले बोलायो सचिवालय बैठक

काठमाडौं ।   नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएलगत्तै एमालेले  सचिवालय बैठक बोलाएको छ । बैठक मंगलबार बिहान ११ बजे बस्ने केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीले जानकारी दिए । उनका अनुसार बैठक बस्ने स्थान र एजेण्डा भने तय भैसकेको छैन ।  

Sep 30, 2024 - 17:41
 0
ओली स्वदेश फर्किए लगत्तै एमालेले बोलायो सचिवालय बैठक

काठमाडौं ।   नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएलगत्तै एमालेले  सचिवालय बैठक बोलाएको छ ।

बैठक मंगलबार बिहान ११ बजे बस्ने केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीले जानकारी दिए ।

उनका अनुसार बैठक बस्ने स्थान र एजेण्डा भने तय भैसकेको छैन ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register