‘आमा, दशैँ र भिसा एकैपटक आयो है…!’ (तस्विरहरु)

काठमाडौँ ।  नेपालीहरुको महान चाड दशैँ नजिकै आइसकेको छ । प्राय दशैंमा परिवार, आफन्तसँगै भई मनाउने प्रचलन रहेतापनि वैदेशिक रोजगार, पढाई जस्ता विभिन्न कारणले नेपाल युवा विदेशिन बाध्य भएका छन्  । सँगै चाडपर्व मनाउने रहर हुँदाहुँदै पनि विदेशिन बाध्य छन् नेपालीहरु त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा केही भावविभोर दृश्यहरु देखिएको छ । विदेशिने र आफन्तबीचको वियोगले यति […]

Oct 9, 2024 - 05:25
 0
‘आमा, दशैँ र भिसा एकैपटक आयो है…!’ (तस्विरहरु)

काठमाडौँ ।  नेपालीहरुको महान चाड दशैँ नजिकै आइसकेको छ । प्राय दशैंमा परिवार, आफन्तसँगै भई मनाउने प्रचलन रहेतापनि वैदेशिक रोजगार, पढाई जस्ता विभिन्न कारणले नेपाल युवा विदेशिन बाध्य भएका छन्  ।

सँगै चाडपर्व मनाउने रहर हुँदाहुँदै पनि विदेशिन बाध्य छन् नेपालीहरु त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा केही भावविभोर दृश्यहरु देखिएको छ । विदेशिने र आफन्तबीचको वियोगले यति बेला विमान स्थलमा सन्नाटा छाएको छ । बाँकि तस्विरमा हेर्नुहोस् : 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register