साफ च्याम्पियनसिप : भुटानलाई हराउँदै फाइनलमा पुग्यो बंगलादेश

काठमाडौं । भुटानलाई हराउँदै बंगलादेश साफ महिला च्याम्पियनसिपको फाइनलमा पुगेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा बंगलादेशले भुटानलाई ७-१ गोलअन्तरले पराजित गरेको हो । अब बंगलादेशले दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिको लागि प्रतिस्पर्धा गर्ने छ । दोस्रो सेमिफाइनलमा नेपाल र भारतबीच साँझ साढे ६ बजे आमनेसामने हुनेछन् ।

Oct 27, 2024 - 09:43
 0
साफ च्याम्पियनसिप : भुटानलाई हराउँदै फाइनलमा पुग्यो बंगलादेश

काठमाडौं । भुटानलाई हराउँदै बंगलादेश साफ महिला च्याम्पियनसिपको फाइनलमा पुगेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा बंगलादेशले भुटानलाई ७-१ गोलअन्तरले पराजित गरेको हो ।

अब बंगलादेशले दोस्रो सेमिफाइनलको विजेतासँग उपाधिको लागि प्रतिस्पर्धा गर्ने छ ।

दोस्रो सेमिफाइनलमा नेपाल र भारतबीच साँझ साढे ६ बजे आमनेसामने हुनेछन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register