‘धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया नै भ्रष्ट छ, पद किनबेचको क्रम भंगता आवश्यक छ’ : सांसद वाग्ले

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया नै भ्रष्ट भएकोले पद किनबेचको क्रम भंगता आवश्यक भएको बताएका छन् । धितोपत्र ऐन संसोधनका लागि बनेको विधेयकमाथि संसदमा भएको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । अध्यक्षको नियुक्ति नै राजनीतिक प्रभावमा हुने गरेको भन्दै उनले यसलाई रोक्नुपर्ने बताएका […]

Aug 27, 2024 - 12:15
 0
‘धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया नै भ्रष्ट छ, पद किनबेचको क्रम भंगता आवश्यक छ’ : सांसद वाग्ले

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया नै भ्रष्ट भएकोले पद किनबेचको क्रम भंगता आवश्यक भएको बताएका छन् । धितोपत्र ऐन संसोधनका लागि बनेको विधेयकमाथि संसदमा भएको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्षको नियुक्ति नै राजनीतिक प्रभावमा हुने गरेको भन्दै उनले यसलाई रोक्नुपर्ने बताएका छन् । यसको सुरुवाट नै धितोपत्र बोर्डबाट हुनुपर्ने उनको भनाई छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register