एमालेले बोलायो पोलिटब्यूरो बैठक

काठमाडौं । नेकपा एमालेले पोलिटब्यूरो बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहीबार बसेको सचिवालय बैठकले भदौ १८ र १९ गते बस्नेगरी बैठक बोलाउने निर्णय गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उक्त वार्षिक कार्ययोजनाबारे छलफल हुनेछ । आजको सचिवालय बैठकमा प्रस्तुत कार्ययोजनामाथि सचिवालय सदस्य धारणा राखेका थिए । अब पोलिटब्यूरो बैठकमा […]

Aug 29, 2024 - 13:47
 0
एमालेले बोलायो पोलिटब्यूरो बैठक

काठमाडौं । नेकपा एमालेले पोलिटब्यूरो बैठक बोलाएको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहीबार बसेको सचिवालय बैठकले भदौ १८ र १९ गते बस्नेगरी बैठक बोलाउने निर्णय गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

उक्त वार्षिक कार्ययोजनाबारे छलफल हुनेछ ।

आजको सचिवालय बैठकमा प्रस्तुत कार्ययोजनामाथि सचिवालय सदस्य धारणा राखेका थिए । अब पोलिटब्यूरो बैठकमा ०८१ को पार्टी कार्ययोजनाबारे छलफल हुने प्रमुख गौतमले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register