आइतबार यस्तो छ विदेशी मुद्राको विनिमय दर…

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ८९ पैसा रहेको छ भने बिक्री दर १३४ रुपैयाँ ४९ पैसा रहेको छ । आइतबार अस्ट्रेलियन डलर एकको खरिद दर ९१ रुपैयाँ ०१ पैसा रहेको छ भने […]

Sep 1, 2024 - 04:57
 0
आइतबार यस्तो छ विदेशी मुद्राको विनिमय दर…

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ८९ पैसा रहेको छ भने बिक्री दर १३४ रुपैयाँ ४९ पैसा रहेको छ । आइतबार अस्ट्रेलियन डलर एकको खरिद दर ९१ रुपैयाँ ०१ पैसा रहेको छ भने बिक्री दर ९१ रुपैयाँ ४२ पैसा रहेको छ । 

त्यस्तै, बेलायती पाउन्ड एकको खरिद दर १७ रुपैयाँ ४५ पैसा रहेको छ भने बिक्री दर १७७ रुपैयाँ २४ पैसा रहेको छ । युरोपियन युरो एकको खरिद दर १४८ रुपैयाँ ३९ पैसा रहेको छ भने बिक्री दर १४९ रुपैयाँ ०६ पैसा रहेको छ ।

त्यस्तै, आइतबार क्यानेडियन डलर एकको खरिद दर ९९ रुपैयाँ ३५ पैसा रहेको छ भने बिक्रीदर ९९ रुपैयाँ ८० पैसा रहेको छ । जापानी येन एकको खरिद दर ९ रुपैयाँ २२ पैसा रहेको छ भने बिक्रीदर ९ रुपैयाँ २६ पैसा रहेको छ । 

यता भारतीय पैसा एकको खरिद दर १ सय ६० रुपैयाँ रहेको छ भने बिक्रीदर १ सय ६० रुपैयाँ १५ पैसा रहेको छ । साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ६८ पैसा रहेको छ भने बिक्री दर ३५ रुपैयाँ ८४ पैसा रहेको छ । विदेशी मुद्राको विनिमय दर सम्बन्धी दैनिक विवरण अर्थ सरोकार डटकममा अटो अपडेट हुन्छ । हरेक दिन अपडेट भएको विनिमय दर सम्बन्धी विवरण अर्थ सरोकार विनिमय दर पेजमा हेर्न सकिन्छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register