यस्तो छ टीआरसी ऐन (पूर्णपाठसहित)

काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको ऐन राजपत्रमा प्रकाशित भएको छ । यससँगै ऐन कार्यान्वयनमा आएको छ । संशोधित ऐनमा दफा १ को उपदफा २ मा यो तुरुन्त लागू हुने व्यवस्था छ । ऐनमा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण […]

Sep 2, 2024 - 10:13
 0
यस्तो छ टीआरसी ऐन (पूर्णपाठसहित)

काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको ऐन राजपत्रमा प्रकाशित भएको छ ।

यससँगै ऐन कार्यान्वयनमा आएको छ । संशोधित ऐनमा दफा १ को उपदफा २ मा यो तुरुन्त लागू हुने व्यवस्था छ ।

ऐनमा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष एवम् सदस्यको पदावधि, पीडितलाई परिपूरणको अधिकार, गम्भीर उल्लंघनमा संलग्न व्यक्तिलाई आयोगले क्षमादानको लागि सिफारिस गर्न नमिल्नेलगायतका कुरा उल्लेख छ ।



What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register