इटालीसँग फ्रान्स स्तब्ध

काठमाडौँ । युइएफए नेसन्स लिग अन्तर्गत इटालीले फ्रान्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा इटालीले फ्रान्सलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । इटालीको जितमा फेडेरिको डिमार्को डेभिड फ्राटेसी र गियाकोमो रास्पाडोरीले एक एक गोल गरेका थिए । त्यसैगरी फ्रान्सका लागि ब्राडली बार्कोलाले एक गोल गरेका थिए । नेसन्स लिग अन्तर्गत अब फ्रान्सले अर्को […]

Sep 7, 2024 - 03:26
 0
इटालीसँग फ्रान्स स्तब्ध

काठमाडौँ ।

युइएफए नेसन्स लिग अन्तर्गत इटालीले फ्रान्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा इटालीले फ्रान्सलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

इटालीको जितमा फेडेरिको डिमार्को डेभिड फ्राटेसी र गियाकोमो रास्पाडोरीले एक एक गोल गरेका थिए । त्यसैगरी फ्रान्सका लागि ब्राडली बार्कोलाले एक गोल गरेका थिए ।

नेसन्स लिग अन्तर्गत अब फ्रान्सले अर्को खेल सेप्टेम्बर १० मा बेल्जियमसँग खेल्दै छ भने इटालीले सेप्टेम्बर १० मै इजरायलसँग खेल्ने छ ।


What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register