यी हुन् नेपाल प्रिमियर लिगका मार्की प्लेयर

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)ले पहिलो संस्करणका लागि मार्की प्लेयर सार्वजनिक गरेको छ । एनपीएलले शुक्रबार मार्की खेलाडी सार्वजनिक गरेको हो । मार्की खेलाडीमा राष्ट्रिय टीमका कप्तान रोहित पौडेल, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, कुशल मल्ल, कुशल भुर्तेल र आसिफ शेख छन् । प्रतियोगिताका मंसिर १६ गतेदेखि पुस ६ सम्म हुनेछ […]

Sep 13, 2024 - 08:52
 0
यी हुन् नेपाल प्रिमियर लिगका मार्की प्लेयर

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)ले पहिलो संस्करणका लागि मार्की प्लेयर सार्वजनिक गरेको छ । एनपीएलले शुक्रबार मार्की खेलाडी सार्वजनिक गरेको हो ।

मार्की खेलाडीमा राष्ट्रिय टीमका कप्तान रोहित पौडेल, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, कुशल मल्ल, कुशल भुर्तेल र आसिफ शेख छन् ।

प्रतियोगिताका मंसिर १६ गतेदेखि पुस ६ सम्म हुनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register