सभामुखले बोलाएको सर्वदलीय बैठक जारी

काठमाडौं । सभामुख देवराज घिमिरेले बोलाएको सर्वदलीय बैठक जारी छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा जारी बैठकमा राष्ट्रिय पार्टीका प्रमुख सचेतक तथा सचेतकहरू सहभागी छन् । बैठकमा उपसभामुख इन्दिरा रानासहित नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे, नेकपा (एमाले) का प्रमुख सचेतक महेशकुमार बर्तौला, नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का […]

Sep 15, 2024 - 07:12
 0
सभामुखले बोलाएको सर्वदलीय बैठक जारी

काठमाडौं । सभामुख देवराज घिमिरेले बोलाएको सर्वदलीय बैठक जारी छ ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा जारी बैठकमा राष्ट्रिय पार्टीका प्रमुख सचेतक तथा सचेतकहरू सहभागी छन् ।

बैठकमा उपसभामुख इन्दिरा रानासहित नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे, नेकपा (एमाले) का प्रमुख सचेतक महेशकुमार बर्तौला, नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलगायत सहभागी छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register