संसद् बैठक अब भोलि मात्रै

काठमाडौं । प्रतिनिधिसभा बैठक स्थगित भएको छ । आइतबार (आज) दिउँसो १ बजेका लागि निर्धारण गरिएको बैठक ३:१५ बजे बस्ने भनेर समय तोकिएको थियो । तर, ३:१५ बजे पनि नबसी संसद् स्थगित भएको हो । बैठक अब सोमबार दिउँसो १ बजे बस्नेछ ।

Sep 15, 2024 - 11:28
 0
संसद् बैठक अब भोलि मात्रै

काठमाडौं । प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।

आइतबार (आज) दिउँसो १ बजेका लागि निर्धारण गरिएको बैठक ३:१५ बजे बस्ने भनेर समय तोकिएको थियो । तर, ३:१५ बजे पनि नबसी संसद् स्थगित भएको हो ।

बैठक अब सोमबार दिउँसो १ बजे बस्नेछ ।

No description available.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register