रवि लामिछानेको बयान: सहकारी संस्थालाई हानी नोक्सानी पुर्याउने कुनै काम गरेको छैन (पूर्णपाठ)

काठमाडौँ । सहकारी बचत अपचलन विशेष छानबिन समितिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले दिएको बयान सार्वजनिक भएको छ । शुक्रबार समितिले प्रकाशित गरेको पूर्णप्रतिवेदनमा उनले आफू कुनै सहकारी संस्थामा संलग्न नभएको स्पष्ट परेका छन् । समितिमा बयान दिने क्रममा लामिछानेले आफूले सहकारी संस्थालाई हानी नोक्सानी पुर्याउने कुनै काम नगरेको र आफ्नो […]

Sep 20, 2024 - 12:21
 0
रवि लामिछानेको बयान: सहकारी संस्थालाई हानी नोक्सानी पुर्याउने कुनै काम गरेको छैन (पूर्णपाठ)

काठमाडौँ । सहकारी बचत अपचलन विशेष छानबिन समितिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले दिएको बयान सार्वजनिक भएको छ । शुक्रबार समितिले प्रकाशित गरेको पूर्णप्रतिवेदनमा उनले आफू कुनै सहकारी संस्थामा संलग्न नभएको स्पष्ट परेका छन् ।

समितिमा बयान दिने क्रममा लामिछानेले आफूले सहकारी संस्थालाई हानी नोक्सानी पुर्याउने कुनै काम नगरेको र आफ्नो पेटमा सहकारीको एक रुपैयाँ पनि नगरेको उल्लेख गरेका छन् । ‘मैले सहकारी संस्थालाई हानी नोक्सानी पुर्‍याउने कुनै काम गरेको छैन, मेरो पेटमा सहकारीको एक रुपैयाँ परेको पनि छैन,’ बयानमा उनले भनेका छन् ।

त्यस्तै, उनले आफुलाई  दोषी देखाउने होडमा सहकारी समस्यालाई एकदमै धेरै जटिल बनाइएको बयान दिएका छन् । रबीले बयानमा जिबी राईले आफ्नो नाममा र सयौं अन्य व्यक्तिहरुको नाममा लिएको ऋण फर्जी भएको बताएका छन् ।

छानबिन  समितिलाई लामिछानेले दिएको ५१ प्रश्नको जवाफ यस्तो छ । rabi

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register