सामाजिक सञ्जाल: तपाईंको साथी कि तपाईंलाई नियन्त्रण गर्ने शक्ति ?

तपाईंलाई केही वर्षअघि फर्कनु अनुरोध गरेँ । सम्झनुस् त, भर्खर फेसबुक खोल्दाको माहोल । पहिलो पटक गुगल सर्च गर्दाको क्षण । ती क्षण साँच्चै रमाइला थिए । गुगल सर्च गर्दा फुत्त फुत्त नतिजा आउँदा कम्ता रमाइलो हुँदैन थियो । अनि फेसबुकको त्यो सामान्य लेआउटमा आउने न्युज फिड । सायद तपाईंले पक्कै पनि देख्नुभयो फेसबुकमा राखिएका पुराना प्रोफाइल पिक्चरहरू गुगलबाट डाउनलोड गरिएको, पासपोर्ट साइज र जसोतसो खिचिएका सेल्फी । अब ती साथीहरूको सूची याद गर्नुहोस् । पक्कै पनि धेरै जसो फेसबुक फ्रेन्ड तपाईँका आफन्त, छरछिमेक र साथीभाइ हुनुपर्छ ...

Sep 21, 2024 - 11:05
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register