दिल्लीकी मुख्यमन्त्री आतिशीले लिइन् शपथ 

काठमाडौं । दिल्लीकी मुख्यमन्त्री आतिशी मार्लेनाले शपथ लिएकी छन् । शनिबार उपराज्यपाल भीके सक्सेनासामू पद तथा गोपनीयताको शपथ लिएकी हुन् । तत्कालीन मुख्यमन्त्री अरविन्द केजरीवालले राजीनामा दिएपछि साेही दिन आतिशीले नयाँ सरकार गठनका लागि दाबी पेश गरेकी थिइन् । मुख्यमन्त्री आतिशीले मन्त्रिपरिषद् पनि गठन गरेकी छन् ।

Sep 21, 2024 - 13:19
 0
दिल्लीकी मुख्यमन्त्री आतिशीले लिइन् शपथ 

काठमाडौं ।

दिल्लीकी मुख्यमन्त्री आतिशी मार्लेनाले शपथ लिएकी छन् । शनिबार उपराज्यपाल भीके सक्सेनासामू पद तथा गोपनीयताको शपथ लिएकी हुन् ।

तत्कालीन मुख्यमन्त्री अरविन्द केजरीवालले राजीनामा दिएपछि साेही दिन आतिशीले नयाँ सरकार गठनका लागि दाबी पेश गरेकी थिइन् ।

मुख्यमन्त्री आतिशीले मन्त्रिपरिषद् पनि गठन गरेकी छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register