गीत : “समय “

देवेन्द्र किशोर ढुङगाना समय किन रोकिन्छ रयहाँ कसैको लागि ।दिलमा चाहना हुनु पर्छ प्रियतमको लागि ।। नजरेले हेरी रहेछ उनकोचेहरामा उदासी।कुनै वहाना त चाहियोयस उदासीका लागि ।। को छ यहाँ जो दु:खी छैनसमयको मारबाट ।अलि अलि रमाउनु पर्छदिल्लगी जिउनका लागि ।। प्यार गर्छ जो डराउदैनयो ज़मानादेखि ।दिलमा दर्द चाहिन्छएक पल मौनताका लागि ।। किन तड़पिए [...] The post गीत : “समय “ appeared first on Jhapa Online.

Sep 21, 2024 - 09:02
 0
गीत : “समय “

देवेन्द्र किशोर ढुङगाना

समय किन रोकिन्छ र
यहाँ कसैको लागि ।
दिलमा चाहना हुनु पर्छ प्रियतमको लागि ।।

नजरेले हेरी रहेछ उनको
चेहरामा उदासी।
कुनै वहाना त चाहियो
यस उदासीका लागि ।।

को छ यहाँ जो दु:खी छैन
समयको मारबाट ।
अलि अलि रमाउनु पर्छ
दिल्लगी जिउनका लागि ।।

प्यार गर्छ जो डराउदैन
यो ज़मानादेखि ।
दिलमा दर्द चाहिन्छ
एक पल मौनताका लागि ।।

किन तड़पिए उसलाई
पाउने चाहनामा म ।
दिलमा उन्माद चाहिन्छ
उसलाई पाउनका लागि ।।

उ मेरो समीप छ
यही महसूस हुन लाग्यो ।
सिर्फ वचन चाहियो उसको
प्रेमिल मिलनका लागि ।।

मेरो सपनाको संसारमा
उ यसरी आउछिन ।
रात पनि छोटो भयो
लुकाछिपिमा रमाउछिन ।।
भद्रपुर, झापा

The post गीत : “समय “ appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register