प्रधान सेनापति सिग्देलद्वारा नव निर्मित मिथिला नगरी आर्मी गल्फ क्लबकाे उद्‍घाटन

काठमाडौं । प्रधान सेनापति अशोकराज सिग्देलले शनिबार मध्य पूर्वी पृतना मुख्यालय, बर्दिबासमा नव निर्मित गल्फ कोर्ष (मिथिला नगरी आर्मी गल्फ क्लब) को उद्‍घाटन गरेका छन् । उक्त गल्फ कोर्षमा दुई दिने राष्ट्रिय स्तरको “Inauguration Cup गल्फ प्रतियोगिता-२०८१” मा विजेता खेलाडीहरूलाई मधेस प्रदेशका मुख्यमन्त्री, प्रधान सेनापति लगायतबमट पुरस्कार वितरण गरिएको थियो ।

Sep 21, 2024 - 14:00
 0
प्रधान सेनापति सिग्देलद्वारा नव निर्मित मिथिला नगरी आर्मी गल्फ क्लबकाे उद्‍घाटन

काठमाडौं ।

प्रधान सेनापति अशोकराज सिग्देलले शनिबार मध्य पूर्वी पृतना मुख्यालय, बर्दिबासमा नव निर्मित गल्फ कोर्ष (मिथिला नगरी आर्मी गल्फ क्लब) को उद्‍घाटन गरेका छन् ।

उक्त गल्फ कोर्षमा दुई दिने राष्ट्रिय स्तरको “Inauguration Cup गल्फ प्रतियोगिता-२०८१” मा विजेता खेलाडीहरूलाई मधेस प्रदेशका मुख्यमन्त्री, प्रधान सेनापति लगायतबमट पुरस्कार वितरण गरिएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register