बैतडीमा भूकम्प गयो

काठमाडौं । बैतडीको शिवलिङ्ग आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आइतबार दिउँसो २ बजेर ९ मिनेटमा शिवलिङ्ग आसपास केन्द्रविन्दु भएर चार म्याग्निच्युडको भूकम्प गएको हो । यसअघि गत असोज २ गते बझाङको माझीगाउँ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको थियो । पछिल्लो समय भूकम्प जाने क्रम जारी […]

Sep 22, 2024 - 11:21
 0
बैतडीमा भूकम्प गयो

काठमाडौं । बैतडीको शिवलिङ्ग आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आइतबार दिउँसो २ बजेर ९ मिनेटमा शिवलिङ्ग आसपास केन्द्रविन्दु भएर चार म्याग्निच्युडको भूकम्प गएको हो ।

यसअघि गत असोज २ गते बझाङको माझीगाउँ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको थियो । पछिल्लो समय भूकम्प जाने क्रम जारी छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register