आईसीसी विश्वकप लिग-२: टस जितेर क्यानडाविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल

काठमाडौं । आईसीसी विश्वकप लिग-२ मा नेपालले टस जितेर क्यानडाविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । किङ सिटीमा रहेको मपल लिफ नर्थ वेस्ट क्रिकेट मैदानमा हुने खेलमा नेपालले जितका लागि संघर्ष गर्नेछ । पहिलो खेलमा क्यानडासँग १०३ रनले पराजित भएको नेपाल दोस्रो खेलमा ओमानसँग १ विकेटले पराजित भयो ।

Sep 22, 2024 - 15:37
 0
आईसीसी विश्वकप लिग-२: टस जितेर क्यानडाविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल

काठमाडौं । आईसीसी विश्वकप लिग-२ मा नेपालले टस जितेर क्यानडाविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

किङ सिटीमा रहेको मपल लिफ नर्थ वेस्ट क्रिकेट मैदानमा हुने खेलमा नेपालले जितका लागि संघर्ष गर्नेछ ।

पहिलो खेलमा क्यानडासँग १०३ रनले पराजित भएको नेपाल दोस्रो खेलमा ओमानसँग १ विकेटले पराजित भयो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register