रविले कार्यकर्तालाई भने -‘सरकारको भर छैन, स्ट्याण्डबाई रहनुहोला’ (भिडियो)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारको भर नभएकोले कार्यकर्तालाई स्ट्याण्डबाई रहन आग्रह गरेका छन् । आइतबार राती कार्यकर्ताहरुलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले आफूले भागेर लुकेर नडराएको तथा शिर ठाडो गरेर छाति ठड्याएर बसेको दाबीसमेत गरे । हेर्नुहोस् भिडियो

Sep 22, 2024 - 17:41
 0
रविले कार्यकर्तालाई भने -‘सरकारको भर छैन, स्ट्याण्डबाई रहनुहोला’ (भिडियो)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारको भर नभएकोले कार्यकर्तालाई स्ट्याण्डबाई रहन आग्रह गरेका छन् । आइतबार राती कार्यकर्ताहरुलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आफूले भागेर लुकेर नडराएको तथा शिर ठाडो गरेर छाति ठड्याएर बसेको दाबीसमेत गरे ।

हेर्नुहोस् भिडियो

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register