रवि लामिछाने आज पक्राउ नपर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले आज पक्राउ नगर्ने भएको छ । प्रहरी उच्च स्रोतका अनुसार रविलाई चाँडै पक्राउ गर्ने तयारी छ । उनलाई  जिल्ला अदालत पोखराबाट पक्राउ पूर्जि लिएर पक्राउ बताइएको छ । गोर्खा मिडियाका पूर्वसञ्चालक छविलाल जोशीलाई भने जरुरी पक्राउ पूर्जि थमाएर आइतबार पक्राउ गरिएको थियो  । रविलाई भने अदालतबाट अनुमति […]

Sep 22, 2024 - 16:09
 0
रवि लामिछाने आज पक्राउ नपर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले आज पक्राउ नगर्ने भएको छ । प्रहरी उच्च स्रोतका अनुसार रविलाई चाँडै पक्राउ गर्ने तयारी छ । उनलाई  जिल्ला अदालत पोखराबाट पक्राउ पूर्जि लिएर पक्राउ बताइएको छ ।

गोर्खा मिडियाका पूर्वसञ्चालक छविलाल जोशीलाई भने जरुरी पक्राउ पूर्जि थमाएर आइतबार पक्राउ गरिएको थियो  । रविलाई भने अदालतबाट अनुमति लिएर नै पक्राउ गरिने प्रहरीले बताएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register