भारतीय सेयर बजार सूचक ‘बीएसई सेन्सेक्स’ अल टाइम हाई बिन्दुमा, निफ्टी-५० पनि २६ हजार बिन्दु नजिक

काठमाडौँ । भारतीय सेयर बजार अल टाइम हाई बिन्दुमा पुगेको छ । भारतीय सेयर बजार सूचक बीएसई सेन्सेक्स हालसम्मकै उच्च ८५ हजार बिन्दुमाथि पुगेको हो । स्टिल कम्पनी र अटो कम्पनीहरू बढ्दा बीएसई सेन्सेक्स उच्च बिन्दुमा पुगेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । सेन्सेक्सले चार दिनअघि मात्रै ८४ हजारको बिन्दु पार गरेको थियो । बीएसई […]

Sep 24, 2024 - 08:45
 0
भारतीय सेयर बजार सूचक ‘बीएसई सेन्सेक्स’ अल टाइम हाई बिन्दुमा, निफ्टी-५० पनि २६ हजार बिन्दु नजिक

काठमाडौँ । भारतीय सेयर बजार अल टाइम हाई बिन्दुमा पुगेको छ । भारतीय सेयर बजार सूचक बीएसई सेन्सेक्स हालसम्मकै उच्च ८५ हजार बिन्दुमाथि पुगेको हो ।

स्टिल कम्पनी र अटो कम्पनीहरू बढ्दा बीएसई सेन्सेक्स उच्च बिन्दुमा पुगेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् । सेन्सेक्सले चार दिनअघि मात्रै ८४ हजारको बिन्दु पार गरेको थियो ।

बीएसई सेन्सेक्ससँगै भारतको अर्को सेयर बजार सूचक नीफ्टी-५० मा पनि आकर्षक बढोत्तरी देखिएको छ । नीफ्टी-५० अल टाइम हाई (२६ हजार)को नजिक पुगेको छ ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register