९ नेतालाई जनमतको सातदिने स्पष्टीकरण

काठमाडौं । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले आफ्ना ९ नेतालाई स्पष्टीकरण सोधेको छ । जनमतले मङ्गलबार सातदिने स्पष्टीकरण सोधेको हो । यसअघि गत असोज ५ गते जिल्ला समन्वय समिति, जलेश्वर महोत्तरीमा भएको प्रशिक्षण तथा शुभकामना आदान प्रदान कार्यक्रम बिथोल्न खोजेको भन्दै उनीहरूलाई स्पष्टीकरण सोधिएको जनमतले जनाएको छ । स्पष्टीकरण सोधिएका नेताहरूमा केन्द्रीय सदस्य दीपेन्द्र […]

Sep 24, 2024 - 12:17
 0
९ नेतालाई जनमतको सातदिने स्पष्टीकरण

काठमाडौं । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले आफ्ना ९ नेतालाई स्पष्टीकरण सोधेको छ । जनमतले मङ्गलबार सातदिने स्पष्टीकरण सोधेको हो ।

यसअघि गत असोज ५ गते जिल्ला समन्वय समिति, जलेश्वर महोत्तरीमा भएको प्रशिक्षण तथा शुभकामना आदान प्रदान कार्यक्रम बिथोल्न खोजेको भन्दै उनीहरूलाई स्पष्टीकरण सोधिएको जनमतले जनाएको छ ।

स्पष्टीकरण सोधिएका नेताहरूमा केन्द्रीय सदस्य दीपेन्द्र मधेसी, कोमल यादव, इन्द्रप्रसाद सिंह र सुरेश ठाकुर छन् । यस्तै जलेश्वर नगरपालिका समितिका सचिव सञ्जित यादव, सन्तोषकुमार मण्डल, रामजीवन साह र सिंहेश्वर मण्डल छन् ।

460830374_828796179420296_4978281623281490121_n-1727174301.jpg

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register