११ तस्वीरमा हेर्नुहोस् मुखमा कालो टेप लगाएर दुर्गा प्रसाईं पक्राउविरुद्ध माइतीघर मण्डलामा प्रदर्शन… (फोटो-कथा) 

काठमाडौँ । दुर्गा प्रसाईं पक्राउविरुद्ध माइतीघर मण्डलालाई प्रदर्शन भएको छ । मंगलबार लघुवित्त तथा वित्तीय संस्था शोषण विरुद्धको संघर्ष समिति नेपाल, चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल र नागरिक बचाउ महाअभियान नेपालले दुर्गा प्रसाईं पक्राउविरुद्ध माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले मुखमा कालो टेप लगाएर प्रदर्शन गरेको छन् । उनीहरुले ‘एक थोपा रगत रहुन्जेल […]

Sep 24, 2024 - 10:05
 0
११ तस्वीरमा हेर्नुहोस् मुखमा कालो टेप लगाएर दुर्गा प्रसाईं पक्राउविरुद्ध माइतीघर मण्डलामा प्रदर्शन… (फोटो-कथा) 

काठमाडौँ । दुर्गा प्रसाईं पक्राउविरुद्ध माइतीघर मण्डलालाई प्रदर्शन भएको छ । मंगलबार लघुवित्त तथा वित्तीय संस्था शोषण विरुद्धको संघर्ष समिति नेपाल, चुरेभावर राष्ट्रिय एकता पार्टी नेपाल र नागरिक बचाउ महाअभियान नेपालले दुर्गा प्रसाईं पक्राउविरुद्ध माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीले मुखमा कालो टेप लगाएर प्रदर्शन गरेको छन् । उनीहरुले ‘एक थोपा रगत रहुन्जेल केपी ओलीसँग लड्छु, दुर्गा प्रसाईंलाई स-सम्मान रिहा गर’ लगायतका ब्यानर तथा पम्प्लेटको प्रदर्शन गरेका थिए ।

प्रसाईंलाई साइबर अपराध गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । बाँकी तस्वीरमा हेर्नुहोस् : 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register