स्नातकको शैक्षिक प्रमाणपत्र बुझाउन नसकेपछि प्रस्तावित राजदूत भट्टराईले फिर्ता लिए नाम

काठमाडौं । श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईले आफ्नो नाम फिर्ता लिएका छन् । राजदूतका लागि चाहिने स्नातक तहको शैक्षिक प्रमाणपत्र बुझाउन नसकेपछि उनले संसदीय सुनुवाइ समितिबाट आफ्नो नाम फिर्ता लिएका हुन् । उनको विषयमा छलफल गर्न समितिको बैठक ३ बजे बस्दैछ । विभिन्न १६ देशका लागि प्रस्तावित राजदूतको नाम समितिले अनुमोदन गरे पनि भट्टराईको […]

Sep 24, 2024 - 10:13
 0
स्नातकको शैक्षिक प्रमाणपत्र बुझाउन नसकेपछि प्रस्तावित राजदूत भट्टराईले फिर्ता लिए नाम

काठमाडौं । श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईले आफ्नो नाम फिर्ता लिएका छन् ।

राजदूतका लागि चाहिने स्नातक तहको शैक्षिक प्रमाणपत्र बुझाउन नसकेपछि उनले संसदीय सुनुवाइ समितिबाट आफ्नो नाम फिर्ता लिएका हुन् ।

उनको विषयमा छलफल गर्न समितिको बैठक ३ बजे बस्दैछ ।

विभिन्न १६ देशका लागि प्रस्तावित राजदूतको नाम समितिले अनुमोदन गरे पनि भट्टराईको बाँकी थियो । भट्टराईले स्नातक तहको शैक्षिक प्रमाणपत्र उपलब्ध नगराएको भन्दै नाम अनुमोदन गरिएको थिएन ।

भट्टराई नेपाली कांग्रेसको कोटाबाट राजदूत सिफारिस भएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register