अविरल वर्षाका कारण काठमाडौं उपत्यकाको आधा भागमा विद्युत् आपूर्ति ठप्प

काठमाडौं । अविरल वर्षाका कारण काठमाडौं उपत्यकाको आधा भागमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार प्रसारण तथा वितरण प्रणालीमा क्षति पुगेपछि विभिन्न क्षेत्रमा विद्युत् सेवा बन्द भएको हो । प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले शनिबार काठमाडौं उपत्यकाको विद्युत् माग करिब ४०० मेगावाट रहेकामा मात्र २०० मेगावाट आपूर्ति भइरहेको जानकारी दिए । उनका अनुसार बानेश्वर सबस्टेसनबाट ललितपुरका गोदावरी, इमाडोल, लुभु र च्यासल क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित भएको छ भने भक्तपुर सबस्टेसनबाट खोपासी, नलिनचोक र बोडे खा...

Sep 28, 2024 - 07:09
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register