कार्यालयमा बाढी पसेपछि एपीवन टेलिभिजनको प्रसारण बन्द

काठमाडौं । कार्यालयमा बाढी पसेपछि एपीवन एचडी टेलिभिजनको प्रसारण रोकिएको छ । टेलिभिजनका प्रधान सम्पादक दीपेन्द्र बान्तावाले कार्यालयमा बागमती नदीको बाढी पसेपछि शनिवार बिहान ७ बजेपछि प्रसारण सेवा बन्द गरिएको जानकारी दिए । बान्तावाका अनुसार विद्युत् सेवा अवरुद्ध बन्द हुनुका साथै टेलिभिजनका उपकरण र गाडी पनि डुबेका छन् ।   

Sep 28, 2024 - 08:45
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register