हिजबुल्लाहका शीर्ष नेता नसरल्लाहलाई मारेको इजरायलको दाबी

काठमाडौं । इजरायली रक्षा बल (आईडीएफ)ले हिजबुल्लाहका शीर्ष नेता हसन नसरल्लाह मारिएको दाबी गरेको छ। ‘हसन नसरल्लाहले अब संसारलाई आतंकित गर्न सक्षम हुनेछैनन्,’ आईडीएफले सोशल मिडिया वेबसाइट एक्समा पोस्ट गरेको छ । इजरायलको विदेश मन्त्रालयले पनि नसरल्लाहको मृत्यु भएको दाबी गरेको छ ।

Sep 28, 2024 - 09:29
 0
हिजबुल्लाहका शीर्ष नेता नसरल्लाहलाई मारेको इजरायलको दाबी

काठमाडौं । इजरायली रक्षा बल (आईडीएफ)ले हिजबुल्लाहका शीर्ष नेता हसन नसरल्लाह मारिएको दाबी गरेको छ।

‘हसन नसरल्लाहले अब संसारलाई आतंकित गर्न सक्षम हुनेछैनन्,’ आईडीएफले सोशल मिडिया वेबसाइट एक्समा पोस्ट गरेको छ ।

इजरायलको विदेश मन्त्रालयले पनि नसरल्लाहको मृत्यु भएको दाबी गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register