हात्तीवनमा सडक भासिँदा यात्रुवाहक बसको आधा भाग खाल्टोमा

काठमाडौँ। ललितपुरको हात्तीवनमा सडक भासिँदा एक यात्रुवाहक बसको आधा भाग खाल्टोमा छिरेको छ । निरन्तर परेको पानीका कारण सडक कमजोर बनेपछि सडक भासिएको अनुमान गरिएको छ । शनिवार दिउँसो बस गुडिरहेका बेला सडकमा प्वाल परेपछि बसको आधा भाग अचानक खाल्टोमा फसेको हो । बसलाई सुरक्षित रूपमा निकाल्ने प्रयास जारी छ उक्त दुर्घटनामा मानवीय क्षति भने […]

Sep 28, 2024 - 12:19
 0
हात्तीवनमा सडक भासिँदा यात्रुवाहक बसको आधा भाग खाल्टोमा

काठमाडौँ।

ललितपुरको हात्तीवनमा सडक भासिँदा एक यात्रुवाहक बसको आधा भाग खाल्टोमा छिरेको छ । निरन्तर परेको पानीका कारण सडक कमजोर बनेपछि सडक भासिएको अनुमान गरिएको छ ।

शनिवार दिउँसो बस गुडिरहेका बेला सडकमा प्वाल परेपछि बसको आधा भाग अचानक खाल्टोमा फसेको हो । बसलाई सुरक्षित रूपमा निकाल्ने प्रयास जारी छ उक्त दुर्घटनामा मानवीय क्षति भने नभएकोबताइएको छ । अविरल वर्षाका कारण धेरै स्थानमा सडकहरू बिग्रने क्रम जारी छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register