एनसेलमा पार्टटाइम काम गर्नेलाई ५० हजारसम्म तलब दिने भन्दै ठगी धन्दा

काठमाडौं । मोबाइल सेवाप्रदायक एनसेलको नाम र लोगो दुरुपयोग गर्दै ठगी धन्दा चलिरहेको पाइएको छ । सामाजिक सञ्जालमा ‘Dương Linh’ नामको अकाउन्टबाट एनसेलमा पार्टटाइम काम गरेर मासिक २५ हजारदेखि ५० हजार रुपैयाँसम्म कमाउन सकिने भन्दै अनलाइन स्क्यामको अभियान सञ्चालन गरिएको हो । यो ठगी धन्दामा संलग्न व्यक्तिहरूले फेसबुकमा एनसेलको लोगो प्रयोग गरी झूटा विज्ञापनहरू पोस्ट गरिरहेका छन् । विज्ञापनमा व्यक्तिले घरबाटै काम गरेर उच्च तलब कमाउन सकिने आश्वासन दिइएको छ । दैनिक दुई घण्टा मात्र काम गरेर ५० हजार रुपैयाँसम्मको आम्दान...

Sep 28, 2024 - 12:13
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register