अहिले चलिरहेका सबै परीक्षा रोक्ने सरकारको निर्णय

काठमाडौं ।सरकारले संचालन भईरहेका सबै खाले परिक्षा रोक्ने निर्णय गरेको छ । कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको आपतकालीन समन्वयात्मक बैठकले संचालन भईरहेका परीक्षा रोक्ने निर्णय गरेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जनाएका छन् । निरन्तरको बर्षाले देशभरको जनजीवन प्रभावित भएको छ ।

Sep 28, 2024 - 12:13
 0
अहिले चलिरहेका सबै परीक्षा रोक्ने सरकारको निर्णय
काठमाडौं ।सरकारले संचालन भईरहेका सबै खाले परिक्षा रोक्ने निर्णय गरेको छ ।
कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको आपतकालीन समन्वयात्मक बैठकले संचालन भईरहेका परीक्षा रोक्ने निर्णय गरेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जनाएका छन् ।
निरन्तरको बर्षाले देशभरको जनजीवन प्रभावित भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register