खोलामा हामफालेका गौरीगञ्जका केनालाल मृत फेला

बनियानी, १२ असोज । गौरीगञ्ज गाउँपालिका–२ स्थित कृष्णे खोलामा हाम फालेर बेपत्ता भएका पुरुषको शव फेला परेको छ । गौरीगञ्ज–२ पश्चिम भाकुरमारी सुकुमबासी टोलका ५५ वर्षीय केनालाल राजवंशीको शव आज फेला परेको हो । उनले हिजो घर नजिकै रहेको कृष्णे खोलामा हाम्फालेका थिए । प्रहरी चौकी कोरोबारीमा जानकारी गराउन साथ तत्काल प्रहरी टोली खटि गई [...] The post खोलामा हामफालेका गौरीगञ्जका केनालाल मृत फेला appeared first on Jhapa Online.

Sep 28, 2024 - 17:30
 0
खोलामा हामफालेका गौरीगञ्जका केनालाल मृत फेला

बनियानी, १२ असोज । गौरीगञ्ज गाउँपालिका–२ स्थित कृष्णे खोलामा हाम फालेर बेपत्ता भएका पुरुषको शव फेला परेको छ ।

गौरीगञ्ज–२ पश्चिम भाकुरमारी सुकुमबासी टोलका ५५ वर्षीय केनालाल राजवंशीको शव आज फेला परेको हो । उनले हिजो घर नजिकै रहेको कृष्णे खोलामा हाम्फालेका थिए ।

प्रहरी चौकी कोरोबारीमा जानकारी गराउन साथ तत्काल प्रहरी टोली खटि गई खोजतलास तथा थप बुझ्ने कार्य भई रहेकोमामा आज बेलुका घटनास्थल देखि करिब २ किलोमिटर दक्षिणमा सोही खोलाको छेउ पानीमा घोप्टो अवस्थामा उनको शव फेला परेको हो । मृतककी श्रीमतीले शव पहिचान गरेकी छन् ।

The post खोलामा हामफालेका गौरीगञ्जका केनालाल मृत फेला appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register