जव दशैँ र बाढी एकैपटक आयो… (तस्विरहरु)

काठमाडौँ । दशैं तिहार नजिकिए सँगै आजबाट राजधानीको नयाँ बस पार्कमा अग्रिम टिकट खुल्ला गरिएको छ । यद्यपी टिकट खुला भएकै दिन झरीले देशभर वितण्डा मच्चाएपछि सर्वसाधारण टिकट लिनका लागि बसपार्क पुगेका छन् । दशैं र बाढी एकैपटक आएपछि यसपटक धेरैका लागि दशैं खल्लो हुने भएको छ । बाँकी तस्विरमा :

Sep 28, 2024 - 12:41
 0
जव दशैँ र बाढी एकैपटक आयो… (तस्विरहरु)
काठमाडौँ । दशैं तिहार नजिकिए सँगै आजबाट राजधानीको नयाँ बस पार्कमा अग्रिम टिकट खुल्ला गरिएको छ ।
यद्यपी टिकट खुला भएकै दिन झरीले देशभर वितण्डा मच्चाएपछि सर्वसाधारण टिकट लिनका लागि बसपार्क पुगेका छन् । दशैं र बाढी एकैपटक आएपछि यसपटक धेरैका लागि दशैं खल्लो हुने भएको छ ।
बाँकी तस्विरमा :

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register