काठमाडौं उपत्यका जोड्ने सबै नाका बन्द !

काठमाडौं । अविरल बर्षा र पहिरोका कारण काठमाडौं उपत्यकालाई अन्य जिल्लासँग जोड्ने सबै नाका बन्द भएको छ । देशभर विभिन्न स्थानमा गएको पहिरोका कारण सबै नाका बन्द गरिएको हो । नाका बन्द हुँदा राजमार्गमा यात्रुहरु अलपत्र परेका छन् ।

Sep 28, 2024 - 12:29
 0
काठमाडौं उपत्यका जोड्ने सबै नाका बन्द !
काठमाडौं । अविरल बर्षा र पहिरोका कारण काठमाडौं उपत्यकालाई अन्य जिल्लासँग जोड्ने सबै नाका बन्द भएको छ ।
देशभर विभिन्न स्थानमा गएको पहिरोका कारण सबै नाका बन्द गरिएको हो ।
नाका बन्द हुँदा राजमार्गमा यात्रुहरु अलपत्र परेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register