कानमा लगाए पनि बाहिरको आवाज सुन्न मिल्ने नथिङ इयरबड्स सार्वजनिक

  काठमाडौं । लण्डनमा आधारित हार्डवेयर कम्पनी नथिङले नयाँ इयरबड्स ‘इयर ओपन’ सार्वजनिक गरेको छ । कानबाहिर लगाउन मिल्ने गरी डिजाइन गरिएको यो इयरबड्स कम्पनीले गत मङ्गलवार सार्वजनिक गरेको हो ।  यस इयरबड्सले बाहिरी आवाज रोक्ने भन्दापनि वरपरको वातावरण बुझ्न सहयोग गर्ने बताइएको छ । एक्टिभ नोइज क्यान्सिलेसन (एएनसी) भएका इयरबड्सले बाहिरी आवाज कानसम्म पुग्न रोक्छन् । तर यो इयरबड्सले प्रयोगकर्तालाई आफू वरपरको अवस्था बुझ्न मद्‍दत गर्ने कम्पनीले जनाएको छ । यसैले हिँड्दा, साइकल चलाउँदा यो इयरबड्स उपयुक्त ...

Sep 28, 2024 - 15:09
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register