नबिल बैंकको ‘अटो लोन’ मा आकर्षक दशैं ‘अफर’

काठमाडौं । चाड पर्वका अवसर पारेर नबिल बैंकले सवारी साधनमा आकर्षक ‘अफर’ सार्वजनिक गरेको छ । बैंकले भनेको छ – नबिल अटो लोनका साथ यस दशैंमा आफ्नो सपनाको गाडी घर भित्र्याउनुहोस्। बैंकले अटो लोनमा ५ वर्षका लागि वार्षिक ८.२५ प्रतिशत र ७ वर्षका लागि ८.४९ प्रतिशत ब्याजदर उपलब्ध गराउने जनाएको छ । बैंकले निजी सवारी […]

Sep 30, 2024 - 06:49
 0
नबिल बैंकको ‘अटो लोन’ मा आकर्षक दशैं ‘अफर’

काठमाडौं । चाड पर्वका अवसर पारेर नबिल बैंकले सवारी साधनमा आकर्षक ‘अफर’ सार्वजनिक गरेको छ ।
बैंकले भनेको छ – नबिल अटो लोनका साथ यस दशैंमा आफ्नो सपनाको गाडी घर भित्र्याउनुहोस्।

बैंकले अटो लोनमा ५ वर्षका लागि वार्षिक ८.२५ प्रतिशत र ७ वर्षका लागि ८.४९ प्रतिशत ब्याजदर उपलब्ध गराउने जनाएको छ ।

बैंकले निजी सवारी साधन खरिद गर्दा ७ वर्षका लागि ८० लाख सम्म लोन उपलब्ध गराउनेछ । व्यावसायिक सवारी साधनका लागि रु ८० लाख लोन पाँच वर्षका लागि उपलब्ध गराउने जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register