बोनस बाँड्ने भन्दै राष्ट्रिय वाणिज्य बैंकको नाममा अनलाइन ठगी धन्दा, सतर्क रहन आग्रह

  काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको नाममा स्क्याम फैलिएको छ । एक फेसबुक पेजबाट बैंकको नाम र लोगो दुरुपयोग गरी स्क्याम फैलाइएको हो ।  ‘Samari Kirsten Doug’ नामको उक्त पेजमा भिडिओ पोस्ट सहितको विज्ञापन देख्न सकिन्छ । जहाँ एउटा लिङ्क दिएर सर्वसाधारणलाई लोभमा पार्न खोजिएको छ । ​भिडिओमा कुनै एप डाउनलोड गरेर चलाउँदा बैंक खातामा बोनस आउने कुरा देखाइएको छ । साथै त्यसैगरी बोनस पाउन एप डाउनलोड गर्नुपर्ने बताइएको छ ।   यद्यपि त्यहाँ राखिएको लिङ्क भने अहिले खुल्दैन । ...

Sep 24, 2024 - 14:29
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register