लगातारको वर्षाले एनसेलको सेवा अवरुद्ध

काठमाडौं । निरन्तरको भारी वर्षा र खराब मौसमका कारण मोबाइल सेवाप्रदायक एनसेलको सेवा अवरुद्ध भएको छ । एक सूचना जारी गर्दै कम्पनीले मौसमको प्रतिकूल परिस्थितिका कारण दूरसञ्चार सेवाहरू प्रभावित भएको जानकारी दिएको छ । अवरुद्ध सेवा यथाशीघ्र पुनः सुचारु गर्न आवश्यक कदम चालिरहेको पनि कम्पनीले जनाएको छ । साथै लगातारको वर्षाले उत्पन्न गर्न सक्ने जोखिमलाई ध्यानमा राखी सबैलाई सतर्क रहन कम्पनीले आग्रह गरेको छ ।

Sep 28, 2024 - 05:09
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register