ओली अवतरण हुने भएपछि विमानस्थलका अन्य उडान बन्द

काठमाडौं । अमेरिकाबाट फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीको अवतरणको तयारीसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज आधा घण्टाका लागि बन्द गरिएको छ। विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार ओली ४ः१५ बजे अवतरण गर्ने कार्यक्रम  छ । जसले गर्दा आन्तरिक र बाह्य दुवै उडानहरू अस्थायी रूपमा रोकिएका छन् । ओलीको आगमनका लागि काठमाडौँको आकाशमा रहेका अन्य जहाजहरूलाई होल्ड गरिएको […]

Sep 30, 2024 - 11:33
 0
ओली अवतरण हुने भएपछि विमानस्थलका अन्य उडान बन्द

काठमाडौं । अमेरिकाबाट फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीको अवतरणको तयारीसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज आधा घण्टाका लागि बन्द गरिएको छ।

विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार ओली ४ः१५ बजे अवतरण गर्ने कार्यक्रम  छ । जसले गर्दा आन्तरिक र बाह्य दुवै उडानहरू अस्थायी रूपमा रोकिएका छन् ।

ओलीको आगमनका लागि काठमाडौँको आकाशमा रहेका अन्य जहाजहरूलाई होल्ड गरिएको छ । जसले गर्दा ती विमानहरूलाई केही समय आकाशमै पर्खनु पर्ने अवस्था आएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register