बाढीपहिरोमा परेका मृतकका परिवारलाई जनही २ लाख दिने सरकारको निर्णय

काठमाडौं । सरकारले बाढीपहिरोमा परी ज्यान गुमाएकाको परिवारलाई जनही २ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाबाट फर्केलगत्तै बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले उक्त  निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । प्राकृतिक विपद्का कारण १० दिनसम्म बेपत्ता रहेका परिवारका सदस्यलाई पनि मृतककै रुपमा मानेर  २ लाख दिइने  उनले बताए । […]

Sep 30, 2024 - 16:29
 0
बाढीपहिरोमा परेका मृतकका परिवारलाई जनही २ लाख दिने सरकारको निर्णय

काठमाडौं । सरकारले बाढीपहिरोमा परी ज्यान गुमाएकाको परिवारलाई जनही २ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाबाट फर्केलगत्तै बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले उक्त  निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

प्राकृतिक विपद्का कारण १० दिनसम्म बेपत्ता रहेका परिवारका सदस्यलाई पनि मृतककै रुपमा मानेर  २ लाख दिइने  उनले बताए ।

यस्‍तै मन्त्रिपरिषद् बैठकका अन्य  निर्णयलाई मंगलबार पत्रकार सम्मेलन गरेर जानकारी दिइने बताइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register