तीन दिन राष्ट्रिय शोकको घोषणा

काठमाडौं । मन्त्रिपरिषद् बैठकले तीन दिन राष्ट्रिय शोक घोषणा गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बाढी पहिरो र डुबानबाट दुई सयभन्दा धेरैको मृत्यु भएपछि  राष्ट्रिय शोकको घोषणा गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । राष्ट्रिय शोकको घोषणा गर्दै तीन दिन राष्ट्रिय झन्डा झुकाउने निर्णय गरिएको उनले बताए ।

Sep 30, 2024 - 17:01
 0
तीन दिन राष्ट्रिय शोकको घोषणा

काठमाडौं । मन्त्रिपरिषद् बैठकले तीन दिन राष्ट्रिय शोक घोषणा गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बाढी पहिरो र डुबानबाट दुई सयभन्दा धेरैको मृत्यु भएपछि  राष्ट्रिय शोकको घोषणा गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

राष्ट्रिय शोकको घोषणा गर्दै तीन दिन राष्ट्रिय झन्डा झुकाउने निर्णय गरिएको उनले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register