झापाको मेचीनगरका पुनेप्रसाद सत्याल मृत भेटिए

झापा, ११ भदौ । झापाको मेचीनगर नगरपालिकामा एक जना नहरमा डुबेको अवस्थामा मृत फेला परेका छन् । सोमबार मेचीनगर–७ मदन बस्ति स्थित चन्द्र काफ्लेको जग्गा भाडामा लिई कृषि फार्म सञ्चालन गर्दै आएका मेचीनगर–६ काँकरभिट्टाका ५८ वर्षीय पुनेप्रसाद सत्याल आफ्नै कृषि फार्मको छेउमा रहेको नहरमा डुबेर मृत अवस्थामा फेला परेका हुन् । घटनाका सम्बन्धमा इलाका प्रहरी [...] The post झापाको मेचीनगरका पुनेप्रसाद सत्याल मृत भेटिए appeared first on Jhapa Online.

Aug 27, 2024 - 04:20
 0
झापाको मेचीनगरका पुनेप्रसाद सत्याल मृत भेटिए

झापा, ११ भदौ । झापाको मेचीनगर नगरपालिकामा एक जना नहरमा डुबेको अवस्थामा मृत फेला परेका छन् ।

सोमबार मेचीनगर–७ मदन बस्ति स्थित चन्द्र काफ्लेको जग्गा भाडामा लिई कृषि फार्म सञ्चालन गर्दै आएका मेचीनगर–६ काँकरभिट्टाका ५८ वर्षीय पुनेप्रसाद सत्याल आफ्नै कृषि फार्मको छेउमा रहेको नहरमा डुबेर मृत अवस्थामा फेला परेका हुन् । घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट प्रहरी टोली खटी थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

The post झापाको मेचीनगरका पुनेप्रसाद सत्याल मृत भेटिए appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register